दफा २८१
मतियार मानी सजाय हुने

(१) कीर्ते कागज हो भनी जानीजानी साक्षी बस्ने वा लिखत लेख्ने व्यक्तिलाई कीर्ते कसूरको मतियार मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको मतियारलाई दफा २७६ को उपदफा(३) मा उल्लिखित सजायको आधा सजाय हुनेछ ।